साउन २४ गते आइतबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८३ साउन २४ गते (९ अगस्ट २०२६) आइतवार, श्रावण कृष्णपक्ष एकादशी तिथि, ८ः३४ बजेपछि द्वादशी। मृगशिरा नक्षत्र, १३ः२७ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो फाइदा हुने काममा जग बसाउने…