रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
काठमाडौं :
रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन तेश्रो सातामा प्रवेश गरेको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटा को निर्देशनमा निर्माण भइरहेको यो चलचित्र कमेडी जनरामा आधारित छ।…