सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम, सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा…

साउन १५ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १५ गते (३१ जुलाई २०२६) शुक्रवार, श्रावण कृष्णपक्ष द्वितीया तिथि। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, प्रातः ६:४८ बजेपछि कुम्भ मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका…

बसुन्धरा भुसाल, चैत्यदेवी र सुनिता कुँवरको अभिनयमा ‘रातो सारी झल्कियो बरिलै’

काठमाडौँ : तीजको आगमनसँगै सांगीतिक बजारमा नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यसैबीच मौलिक तीज संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयासस्वरूप गायिका देविका बन्दनाले ‘रातो सारी झल्कियो बरिलै’ बोलको नयाँ तीज गीत सार्वजनिक…

पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुँदै

पोखरा, नेपाल दाना उद्योग संघको आयोजनामा देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन–२०२६’ आगामी असोज ३ गते (सेप्टेम्बर १९) पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट आयोजना हुने भएको छ।  5th "Right to Protein Run 2026" Power…

बोर्डमा ‘ओल्ड इज गोल्ड’६ दिनसम्म प्रदर्शन हुनेछन् १० पुराना नेपाली फिल्म

काठमाडौं : पुराना नेपाली दश फिल्म चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुने भएका छन्। बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको प्रदर्शन गर्ने भएको हो। नेपाली भाषाका चलचित्रको ऐतिहासिक विरासतको…

अक्षराको ‘नाचौन बरिलै’रिलिज,छमछमी नाचे न्यान्सी र रिस्ता

काठमाडौँ : आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश गीत ‘नाचौन बरिलै’ गीतको भिडियो रिलिज भएको हो। गीतको भिडियोलाई…

निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, गरे ‘प्रतिज्ञा’ निर्माण घोषणा

काठमाडौं : निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन्। सामाजिक सञ्जालमार्फत बिहीबार सिनेमाको थिम पोस्टर…

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र…

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

क्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण…