सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु, नेपालको सक्रिय सहभागिता

लन्डन, विश्व पर्यटन क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेला नोभेम्बर ५…

प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

काठमाडौं, विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो ।…

रिलिजअघि नै ‘किङ’को आक्रामक व्यापार : ४०० करोड बजेट, ६६५ करोड आम्दानी सुरक्षित

काठमाडौँ : बलिउड अभिनेता शाहरुख खान को प्रदर्शनमा आउन लागेको फिल्म ‘किङ’को प्रदर्शन अगावै ६६५ करोडको आम्दानी गरिसकेको छ। ४ सय करोडमा बनेको यो फिल्मले प्रदर्शन अगावै उक्त रकममा बिक्री गरेर नाफा कमाएको हो। भारतिय सञ्चारमाध्यम पिंकभिल्लाका…

हारको जिम्मेवारी आफ्नै काँधमा लिँदै दीपकराज गिरीले भने, ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ, कमजोरीको…

काठमाडौँ : चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’को व्यवसायिक असफलतालाई सहज रूपमा स्वीकार गर्दै गहिरो आत्मसमीक्षा गरेका छन्। हालै दसैँको अवसरमा रिलिज भएको आफ्नो फिल्मको व्यावसायिक नतिजालाई लिएर उनले सामाजिक…

‘पाँच पाण्डव’को ट्रेलर–२ मा सभ्य समाज निर्माणको अभियान

काठमाडौं : फिल्म ‘पाँच पाण्डव’को ट्रेलर–२ सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौं स्थित बिग मुभिजको हलमा एक कार्यक्रमकाबीच फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा मुख्य कथा हरिवंश आचार्यकै वरपर घुम्छ। पृथ्वीमा रहेका…

पाँच पाण्डवमा जितु नेपालको भूमिका: पूर्ण रूपमा भीमको चरित्र होइन, म इँट्टाभट्टाको मजदुर हूँ!

काठमाडौँ : यही कार्तिक २० गतेबाट रिलिज हुने फिल्म ‘पाँच पाण्डव’मा जितु नेपालको भुमिका अलिक फरक छ। उनी यो फिल्ममा एक भीमसेन पात्रको भुमिकामा देखिँदैछन्। उक्त फिल्मको प्रचारप्रसारमा निर्माण पक्ष निकै खटिएको छ। आलोचनात्मक रुपमा पनि एउटा गीत…

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे

काठमाडौं, यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले जारी गरेको…

मङ्सिर ५ मा लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव

पोखरा, सामाजिक सेवा र सामुदायिक विकासमा पाँच दशकदेखि निरन्तर योगदान पुर्‍याउँदै आएको लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष स्वर्ण महोत्सवका रूपमा मनाउने भएको छ। क्लबले आगामी मङ्सिर ५ गते पोखरा इभेन्ट सेन्टरमा विशेष समारोह आयोजना…

एनपीएलमा बन्यो दश अर्धशतक

काठमाडौं, राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा…

आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाडौँ, आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम…