सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक ४ हजार

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसङ्ख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन् । गाउँपालिकाले…

शो थपिँदै, दर्शक बढ्दै: ‘गौँथली’को लोभलाग्दो यात्रा

काठमाडौं : उत्साहप्रद प्रतिक्रियासहित चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा शोहरु बढ्नेक्रम जारी छ। चलचित्रको व्यापार पनि उत्साहप्रद रहेको छ। तर, बक्सअफिस…

महिनावारी हुँदा २१ दिनसम्म पुरुषको मुख हेर्न नपाइने? ‘हली’को ट्रेलरमा देखियो दर्दनाक यथार्थ!

काठमाडौं : यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ। शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा  छाउप्रथामा आधारित यो…

‘बा : एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं : चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र…

‘बेहुली’को ‘दिलमा ठाउँ छ’ मा पारस, दिव्या, शुसान्त र पदमको आकर्षक नृत्य

काठमाडौं : आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित चलचित्रको रूपमा हेरिएको नेपाली चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा…

अमेरिकामा बिक्री भयो नीता ढुङ्गानाको ‘पार्वती’

काठमाडौं : आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को अमेरिका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले दिएको जानकारीअनुसार माया डिजिटलले फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो। यद्यपि, फिल्म कति रकममा बिक्री भएको हो…

बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनद्धारा राजीनामा

ढाका, बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन् । शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन् । स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार…

गण्डकी प्रदेशमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी, गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफूलखेती सुरु गरिएको छ । भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी…