सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन, सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको पाइएको छ । वर्षायामको परवाह नगरी आन्तरिक तथा विदेशी पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन व्यवसायी…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६०० र चाँदी रु ६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८७ हजार १०० र त्यति…

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न आग्रह गर्नुभएको छ । अस्ट्रेलियाका नेपाली युवा उद्यमीसँग शनिबार भएको ‘भर्चुअल’ छलफलमा उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने…

फिर्केखोला संरक्षण अभियान अधुरै, खोलाघर खाली गर्ने अभियान रोकिँदा नागरिक समाजको चिन्ता

पोखरा, नगरिक समाज कास्कीद्धारा वतावरण संरक्षणका लागि महाअभियान अन्र्तगत फिर्केखोला खोलाघर खाली गर्ने अभियानले पूर्णता नपाउँदै स्थगन भएकोमा ध्यानाकर्षण जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि समाजका संयोजक राम बहादुर पौडेलले राज्यको…

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

काठमाडौं, सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र…

साउन १० गते आइतबारको रशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १० गते (२६ जुलाई २०२६) आइतवार, आषाढ शुक्लपक्ष द्वादशी तिथि, १४ः०४ बजेपछि त्रयाेदशी। ज्येष्ठा नक्षत्र, ८ः५० बजेपछि मूल। चन्द्रराशि वृश्चिक, ८ः५० बजेपछि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम…

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको प्रतिस्पर्धामा उत्तममान बुद्धाचार्य

पोखरा,  पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै आगामी निर्वाचनमा अध्यक्षका आकांक्षीको…

लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : लामो समयको प्रतिक्षापछि बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्ट्मेन्ट युट्युब च्यानलमार्फत वर्ल्ड प्रिमियरसहित सार्वजनिक गरिएको छ । हाल अमेरिका बसोबास गर्दै आएका निर्देशक किशोर सुब्बाको…

पर्यटनको त्रिवेणी: पूर्वाधार, पहिचान र समृद्धि

सुरेश रानाभाट/प्रधान सम्पादक : नेपालको भौगोलिक बनावट र सांस्कृतिक बनोट आफैँमा एउटा जीवन्त सङ्ग्रहालय हो। विश्वको सर्वोच्च शिखर सगरमाथादेखि लुम्बिनीको शान्तितपोवनसम्म फैलिएको यो मुलुक प्रकृतिको अनुपम वरदान मात्र होइन, बरु हिन्दुजम, बद्धिजम…

आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित

काठमाडौँ, आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने…