प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
कपिलवस्तु,
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजन ढकाललाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (Best Traffic Police of the Month) घोषणा गरेको छ।
सांगठनिक नीति निर्देशनबमोजिम प्रदान गरिएको…