सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोउवा महासचिव पदमा सुदीप प्रधानाङ्गको उम्मेदवारी घोषणा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि सुदीप प्रधानाङ्गले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल संघका उपमहासचिव रहेका प्रधानाङ्गले दुई कार्यकाल कार्यसमिति…

सेयर बजार परिसूचक नेप्से २७३४ अंकमा

अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो ।…

लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर : समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले सक्रियता बढाएको छ। लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्ति पक्राउ र अदालतबाट कैद र जरिवाना सजाय तोकिएर फरार अभियुक्त पक्राउमा प्रहरीले…

आइतबारको बिदा कायम रहन्छ: प्रवक्ता पोखरेल

काठमाडौँ, सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको बिदा लामो समयसम्म जाने बताएका छन् । शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलले आइतबारको बिदा दीर्घकालसम्म अगाडि बढ्ने बताएका हुन् । शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरूसँग भने-…

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौँ, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सडक दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । मेट्रो ट्राफिक एफएम ९५।५ को १४ औँ…

गण्डकी दर्ताविहीन राइड सेयरिङमाथि कारबाही हुने भएपछि कम्पनी दर्ता प्रक्रियामा आउन थाले

पोखरा, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवामाथि कडाइ सुरु गरेको छ। साउन १५ गतेपछि दर्ताविना सञ्चालन हुने राइड सेयरिङ कम्पनी र राइडरमाथि कारबाही गर्ने तयारीसँगै हालसम्म पाँच कम्पनी दर्ता प्रक्रियामा प्रवेश गरेका छन्। यातायात व्यवस्था…

जि.प्र.का कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ मोटरसाइकल नियन्त्रणमा

पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन ७ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको…

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं : अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका…

स्वकीय सचिव नियुक्तिमा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम् सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव…