सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

झापा : गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म। झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ। स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था…

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका…

घट्यो सुनचाँदीको मूल्य!

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु…

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन, नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ । कार्यालयका…

पोउवा संघको अध्यक्षमा बलराम आचार्यको उम्मेदवारी घोषणा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ गते हुने ७२औँ वार्षिक साधारणसभा तथा ३६औँ महाधिवेशनका लागि संघका वर्तमान उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। तीन दशकभन्दा लामो व्यावसायिक…

दिगो पर्यटनमा टेवानको प्रतिबद्धता: ‘सहकार्य बिना दिगो पर्यटन सम्भव छैन’

पोखरा, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला नेतृत्वलाई पर्यटन उद्योगको मुख्य शक्तिका रूपमा स्थापित गर्दै दिगो पर्यटन विकासका लागि सरकारी, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संघ–संस्थाबीच अझ बलियो सहकार्य आवश्यक रहेको निष्कर्ष…

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २९ जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले बिहान ८ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार प्रमुख…

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन । आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन…

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ, सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२÷८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको…

कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान

कास्की, वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’…