साउन ८ शुक्रबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८३ साउन ८ गते (२४ जुलाई २०२६) शुक्रवार, आषाढ शुक्लपक्ष दशमी तिथि, १०ः१८ बजेपछि एकादशी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य…