सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्यालेस्टिनी समकक्षी बैंकसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैंकहरू

इजरायली बैंकहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैंकहरूलाई सूचित गर्दै उनीहरूले केही हप्ता भित्र बैंकिङ सेवाहरू समाप्त गर्ने इञ्छा व्यक्त गरेको जनाइएको छ। इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इञ्छा कार्यन्यवयन गरेमा…

सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको…

धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन

काठमाडौँ, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले अनसन सुरु गरेका छन् । कैलालीको धनगढीबाट डा।केसीले २४ औँ सत्याग्रह सुरु गरेको डा.अमृत जैशीले जानकारी दिए । डा। केसीले बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा…

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ: मन्त्री यादव

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन ९एफओ० का नेपाल प्रतिनिधि केन सिमिजुले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने…

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

गण्डकी : कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रण लिएको छ । गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा वडा…

रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् । परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार सभापति लामिछानेको भ्रमण…

राजनीतिमुक्त विश्वविद्यालय र अन्तर्राष्ट्रिय साझेदारीमा सरकारको जोड

काठमाडौं, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विदेशी विश्वविद्यालयसँग ‘प्रोफेसर एक्सचेन्ज प्रोग्राम’ सञ्चालन गर्ने तयारी…

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन : चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् । पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी (परम्परागत…

देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा

काठमाडौं  : बाढीपहिरोका कारण देशका विभिन्न भागका छ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ११ सडकखण्ड आंशिक रूपमा सञ्चालनमा रहेका छन् । सडक विभागका अनुसार हालसम्म अवरुद्ध भएका ३३ सडकखण्ड मर्मतपछि पुनः सञ्चालन…

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी रु २५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र…