सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

एनइइटी परीक्षा प्रश्नपत्र (नीट पेपर) चुहावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा…

इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा बुधबार पारित गरेको छ । झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा पुग्नेछ  र त्यहाँ…

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम : मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन…

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका…

पोखरा–१२ः भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर १२ कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको छ । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे…

प्रधानमन्त्री छलफलमा व्यस्त आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा…

‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

टेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी…

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा विशेष छुट

गण्डकी, सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा…

मिस नेपाल २०२६: पोखराकी सङ्गीता पौडेलको अपिल “मेरो जित सम्पूर्ण पोखरेलीको गर्व हुनेछ”

पोखरा, मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर ५ का रूपमा सहभागी भएकी पोखराकी सङ्गीता पौडेलले आफ्नो संघर्षपूर्ण यात्रालाई सफलताको उचाइमा पुर्‍याउन सम्पूर्ण पोखरेलीसँग साथ, समर्थन र शुभेच्छाको अपिल गरेकी छन्। साधारण परिवारबाट निरन्तर मेहनत,…

साउन ७ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ७ गते (२३ जुलाई २०२६) बिहीवार, आषाढ शुक्लपक्ष नवमी तिथि, ८ः५० बजेपछि दशमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला। उपप्रा. मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ…