सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

काठमाडौँ : आजको डिजिटल युगमा एउटै घरभित्र बस्ने बुबा र छोराबीच पनि संवाद घट्दै गएको छ। प्रविधि, वैदेशिक रोजगारी, आधुनिक जीवनशैली र बदलिँदो सोचका कारण पुस्ताबीच बढ्दै गएको भावनात्मक दूरी अहिले विश्वव्यापी सामाजिक बहसको विषय बनेको छ। यही…

दीपकराज र मिरुनाले जिते चीनको ‘एभरेस्ट फिल्म फेस्टिभल’ अवार्ड, जनही १ हजार डलर प्राप्त

काठमाडौं : चीनको हुनान प्रान्तस्थित छाङ्सामा सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का उत्कृष्ट कलाकारहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। डा। सिमोन किउको संयोजकत्वमा चिनियाँ फिल्म…

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ । विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार…

बिहानैबाट ‘गौँथली’का शो राताम्मै, डोर सेलमा नपाउनसक्छ टिकट

काठमाडौं : चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ। पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन्। आजका अधिकांश शो बिहानैबाट राताम्मे…

हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना…

काठमाडौँ : नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र एतिहासिक रूपमा…

पर्यटनमन्त्री पौडेलद्वारा मझगाउँ विमानस्थल अवलोकन

महेन्द्रनगर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको छ । मन्त्री पौडेलले आज स्थलगत अवलोकन गर्दै विमानस्थल पुनः सञ्चालनका लागि भइरहेको प्रगति र…

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौँ, व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी अनुपम शमशेर जबराले बताए । एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी…

सरकारले दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने

काठमाडौँ, सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो।…

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

कर्णाली, आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् । चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२÷८३ मा…