सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ, अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र…

घान्द्रुक पुग्ने सडक बाढीले बगायो, दुई रेष्टुरेन्टसहित केही घरमा क्षती

कास्की, कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक पुग्ने मुख्य सडक आइतबार आएको बाढीका कारण अवरुद्ध भएपछि स्थानीय बासिन्दा र पर्यटकको आवागमन प्रभावित भएको छ। अविरल वर्षापछि किम्रुङ खोला हुँदै मोदी खोलामा आएको भीषण बाढीले…

पूर्वाधार विकासमा अग्रसर व्यास नगरपालिका

तनहुँ, व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य…

देशभर वर्षाः विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आइतबार वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । लगातार वर्षाका कारण राजधानीका विभिन्न सडकमा पानी…

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन…

असार २९ गते सोमबारको राशिफल पढ्नुहोस

२०८३ साल असार २९ गते । सोमबार । इस्वी सन् २०२६ जुलाई १३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–चतुर्दशी, मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो तथा रमाइलो यात्राको तय…

ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौँ : तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६ अन्तर्गत उत्कृष्ट पाँच  मनोनयन सार्वजनिक गरिएको छ। इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा २०…

डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन

काठमाडौं : काठमाडौैंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । तर, अचम्मको कुरा चाहिँ डोको बोकेर हिँडिरहेकी युवतीसँग सेल्फी खिच्नेको भीड लागिरहेको थियो । नलोगोस पनि किन ? ती युवती…

‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौँ : नेपाली भाषा, साहित्य, सङ्गीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुङ्गेललाई ‘हिमालयन इन्टरनेसनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ।…

आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर

काठमाडौँ : फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी 'इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन एन्ड इन्टेरियर डिजाइन' (आइआइएफटि) ले स्थापनाकालदेखि विद्यार्थीहरूबिच काठमाडौँमा फेसन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति आयोजना गर्दै आएको छ। यसै क्रममा शनिबार…