सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो

पर्वत, नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरुप विसं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा…

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौँ, साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ । साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ…

रास्वपाले फेरि हटायाे केन्द्रीय सदस्यबाट पूजालाई

पाेखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको नामावली पुनः संशोधन गर्दै पूजा बास्तोलालाई हटाएको छ । रास्वपाको निर्वाचन आयोगका प्रमुख भुवन केसीले गण्डकी प्रदेशको केन्द्रीय सदस्य बास्तोलाको स्थानमा सोम शर्मालाई केन्द्रीय…

आमा र बालकको भावनात्मक संघर्षको कथा: साउन २२ मा आउँदै निर शाहको ‘कमला मिस’

काठमाडौं : आगामी साउन २२ गते (अगस्ट ७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको प्रतिक्षारत चलचित्र ‘कमला मिस’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको मूल मर्म र कथावस्तु झल्काउने गरी आमा र बुबा-बालकको आत्मीय…

‘हल्दी सेरेमोनी’ मा रमाउँदै मदनकृष्ण र मिस नेपालहरू, भदौ २६ मा आउँदै ‘माया भनेकै…

काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको प्रतीक्षित चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रका मुख्य कलाकारहरूलाई समेटेर आकर्षक र पारिवारिक थिमको पोस्टर सार्वजनिक गरेको…

‘अक्षरा’ को डबिङमा व्यस्त न्यान्सी खड्का, भन्छिन् – पात्रलाई न्याय दिन सकेकोमा हर्षित छु

काठमाडौँ: आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री…

होल्डिङ सेन्टरबाट ५४ जनालाई सुरक्षित स्थानमा सारियाे

पाेखरा, गएराति कीर्तिपुरस्थित डुबानमा परेकाे सुकुम्बासी होल्डिङ सेन्टरबाट सुरक्षाकर्मीले ५४ जनालाई सुरक्षित स्थानमा सारेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा डिजास्टर म्यानेजमेन्टसहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको…

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन (बागलुङ), पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका– ९ फल्लेघरमा शनिबार बिहान सडक माथिदेखि झरेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक…

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ,  कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयन गर्न निर्देशन दिएकी छन् । शुक्रबार काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफलका क्रममा उहाँले प्रक्रिया सुरु…

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

काठमाडौँ,  नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ ।…