पोखरामा ४० सवारीको प्रदूषण परीक्षण, २२ फेल
पोखरा ,
ट्राफिक प्रहरी कास्कीले पोखरामा शनिबार सवारीसाधनको प्रदूषण परीक्षण जाँच गरेको छ । ४० वटा सवारीको प्रदुषण चेकजाँच गर्दा २२ वटाले तोकिएको प्रदूषण मापदण्ड पूरा गर्न असफल भएका छन् । अत्यधिक धुवाँ उत्सर्जन गरेको पाइएपछि ती सवारीलाई थप…