सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ। हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई…

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

नवलपरासी, गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन…

असार २७ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २७ गते (११ जुलाई २०२६) शनिवार, आषाढ कृष्णपक्ष द्वादशी तिथि। कृत्तिका नक्षत्र, ८ः३४ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।…

देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण

काठमाडौं : ८६ पटकसम्म सफलताका साथ मञ्चन भइसकेको चर्चित नाटक ‘जिउँदो आकाश’ आगामी साउन १ गतेदेखि १२ गतेसम्म थापागाउँस्थित ‘एक थिएटर नेपाल’ मा पुनः मञ्चन हुने भएको छ । यसपटकको मञ्चनमा पनि बहुमुखी प्रतिभाका धनी अभिनेता अनिल सुब्बाको एकल अभिनय…

निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा

काठमाडौं : फिल्म निर्माण गर्नुभन्दा प्रदर्शन गर्न चुनौती छ। फिल्म बनाइसकेपछि उचित समयमा फिल्म प्रदर्शन गर्न सकिएन भने व्यवसायिक रुपमा समेत असर पर्छ। यस्तै अन्योलता भोगिरहेका निर्देशक हुन् अभिनेता निखिल उप्रेती। उनको निर्देशकीय कमब्याक…

हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त

काठमाडौं : यस शुक्रबारदेखि हलमा कलाकारहरूको रोचक भिडन्त सुरु भएको छ । नेपाली रजतपटका नयाँ तथा स्थापित अनुहारदेखि बलिउडका सुपरस्टार र हलिउडका चर्चित कलाकारहरू अभिनित चार ठूला फिल्महरू एकसाथ प्रदर्शनमा आएका छन् । नेपाली सामाजिक ड्रामामा…

बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा

काठमाडौं : नेपालको अग्रणी रंगमञ्च संस्था सर्वनाम थिएटर ले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले 'म पनि Actor' राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा ५ देखि १५…

असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी

सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ…

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर…

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ,  वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् । धारापानीस्थित अन्नपूर्ण…