सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला, हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको…

पर्यटकीयस्थल म्याग्दीको टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी, बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय,…

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै,…

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका…

जेठ १८ गते सोमबारको राशिफल हेर्नुहोस

शुभप्रभात, २०८३ जेठ १८ गते (१ जुन २०२६) साेमवार, ज्येष्ठ अधिक कृष्णपक्ष प्रतिपदा तिथि, १५ः२५ बजेपछि द्वितीया। ज्येष्ठा नक्षत्र, १८ः२८ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः२८ बजेपछि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थ…

निमा रुम्बा र रामकृष्ण ढकालले गरे ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’को शुभारम्भ

काठमाडौं : काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित ग्रान्ड ओपनिङ कार्यक्रममा नेपाली पप गायनका लोकप्रिय गायक निमा रुम्बा र आधुनिक सङ्गीतका शिखर…

बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो होः अर्थमन्त्री वाग्ले

काठमाडौँ, अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए…

विद्यार्थीको रोजाइमा ‘रोल नं १’: बाल मनोविज्ञान र शैक्षिक प्रणालीमाथि उठाइयो प्रश्न

काठमाडौं : बालबालिका तथा स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर निर्माण गरिएको फिल्म ‘रोल नं १’ लाई विद्यार्थी र दर्शकले निकै मन पराएका छन्। बाल मनोविज्ञान र नेपाली शैक्षिक प्रणालीको मूल्यांकन विधिले बालबालिकामा पार्ने मानसिक दबाबको कथामा…

नवनिर्वाचित कलाकार संघलाई थुम्की रिसोर्टमा भव्य सम्मान, पेसागत सुरक्षाका लागि अध्यक्ष केसीको…

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रबाट सम्मान तथा शुभकामना दिने क्रम तीव्र बनेको छ। यसै सिलसिलामा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा एक विशेष समारोहको आयोजना गरी…

‘आ बाट आमा २’मा मलिकाको इन्ट्री,पल शाहको जोडी कि आकाशको?

काठमाडौं : चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता पन्त र महतबीच सम्झौता भएसँगै फिल्मका लागि मुख्य तीनै जना हिरोइनको…