गरिमा विकास बैंकको २० औँ साधारणसभा सम्पन्न: २० प्रतिशत लाभांश पारित
काठमाडौं :
गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कास्कीको पोखरास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत…