सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सल्लाहकार कृष्ण थापाकाे निधनप्रति क्षत्री समाज नेपालद्वारा दुःख व्यक्त

पोखरा, क्षेत्री समाज नेपालका सल्लाहकार कृष्ण बहादुर थापाकाे बिहिबार भएकाे निधनप्रति क्षत्री समाज नेपालले दुःख व्यक्त गरेकाे छ । समाजका अध्यक्ष रिब बहादुर थापा तथा महासचिव कृष्ण बहादुर थापाले शाेक विज्ञप्ती जारी गरी दुःख व्यक्त गर्नुभएकाे…

फागुन २९ गते शुक्रबार माता लक्ष्मीको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन २९ गते (१३ मार्च २०२६) शुक्रवार, चैत्र कृष्णपक्ष दशमी तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा…

महाकुम्भकी भाइरल युवती मोनालिसाले मुस्लिम प्रेमीसँग गरिन् विवाह, परिवारको विरोधपछि प्रहरीसँग मागिन्…

काठमाडौं : महाकुम्भ मेला का क्रममा आफ्ना निलो–खैरो आँखा र निर्दोष मुस्कानका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी युवती मोनालिसा फेरि चर्चामा आएकी छन्। यसपटक भने उनी व्यक्तिगत जीवनका कारण चर्चामा आएकी हुन्। भारतीय मिडिया…

रास्वपाबारे अभिव्यक्तिले विवादमा तानिए राजेश हमाल

काठमाडौं : बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर अनपेक्षित नतिजा ल्याइरहेको छ। नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले पुराना दलहरूलाई धक्का दिइरहँदा सोही पार्टी…

६० शो सहित यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं : यही शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को टिकट बुकिङ खुलेको छ। देशभरका हलहरूले बिहीबारदेखि बुकिङ खुलाएका हुन्। यस फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि देशभरबाट ६० भन्दा बढी शो पाएको छ। चुनावपछि…

‘गाउँ आएको बाटो’ देखाउँदै चैत ६–७ मा भक्तपुर फिल्म फेस्टिभल सुरु गरिदै

काठमाडौं : भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्न लागेको हो। यो फिल्म फेस्टिभल युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश…

‘राम नाम सत्य’को एक्सनले भरिएको टिजर, विराजको एङ्ग्री अवतार

काठमाडौं : विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ। फिल्मको टिजरमा नायक विराज भट्टको यसअघि…

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनहरुले प्रत्याभूत गरेका प्रावधानहरुको कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले प्रत्येक नागरिकको…

राष्ट्र बैंकले कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन गर्दै

नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन । आज यहाँ आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक…

नेप्से परिसूचक २३ अङ्कले वृद्धि

काठमाडौँ, यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज ३३५ कम्पनीको चार करोड १६…