सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रियसभा सदस्यहरुको माग

काठमाडौँ, राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन…

सुरक्षित पर्यटनका लागि जनप्रियका विद्यार्थीलाई इमर्जेन्सी फर्स्ट एड तालिम

पोखरा, पोखरालाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ जनप्रिय बहुमुखी क्याम्पसका पर्यटन अध्ययनरत विद्यार्थीहरूका लागि दुई दिने विशेष प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद् र जनप्रिय बहुमुखी…

आइतबारसम्म मतपत्र छपाइ सकिने गरी काम हुँदै

भक्तपुर, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख…

एक दशकपछि निर्देशनमा नीर शाह, ‘कमला मिस’को छायांकन सुरु

काठमाडौं : नेपाली चलचित्रका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह (नीर शाह) एक दशकपछि निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ को शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा…

नयाँ फिल्मको तयारीमा जुटे शोभित,६० प्रतिशत छायांकन अस्ट्रेलियामा,बाँकी नेपालमा

काठमाडौं : सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ फिल्म निर्माण हुने भएको छ। तत्काल नाम नखुलाउने तर्समा उनले नयाँ फिल्मको थालनी गरेको हुन्। यस फिल्मको प्रस्तुतकर्ता ए टु जेड क्लिनिङ सप्लायर्स ‘अस्ट्रेलिया’ का तर्फबाट कृष्ण थापा रहनेछन्।…

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ जाँदै, सुरक्षमा कडाई

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेका हुन् । उनी मध्यान्ह…

अघोरी पात्र र ‘शिला’को खोजी: ‘शिवांश’ले कस्तो सन्देश दिन्छ?

काठमाडौं : ‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश : च्याप्टर १’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। महाशिवरात्रिको अवसर पारेर रिलिज गरिएको यस फिल्मको अग्रिम टिकट बुकिङ भने हिजोबाटै खुला गरिएको थियो। धर्मको आवरणभित्र लुकेको अपराध र…

साताको अन्तिम दिन कतिमा भैरहेको छ सुनचाँदीको कारोबार?

यस्तो छ आज सुनचाँदीको मूल्य काठमाडौँ,  नेपाली बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु…

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा प्याकअप

काठमाडौं : ज्ञानेन्द्र देउजाको निर्देशनको फिल्म ‘झिँगेदाउ २’को प्याकअप भएको छ। निर्माण टिमले छायांकन थालेको ६३ दिनमा सकाएको हो।निर्माण टिमले अनुसार बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी दियो। निर्देशक…

फ्राइडे रिलिज : ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्ममा यसपटक कलाकारहरू नै केन्द्रमा देखिएका छन्। राजनीतिक, पारिवारिक र धार्मिक विषयवस्तुमा बनेका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’…