सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

बैशाख १५ गते मङ्गलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १५ गते (२८ अप्रिल २०२६) मंगलवार, वैशाख शुक्लपक्ष द्वादशी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूकाे विराेधले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न…

गीतकार डम्बर याक्सोका पाँच गीतको श्रव्य दृश्य लोकार्पण

काठमाडौं : गीतकार डम्बर याक्सोद्वारा रचित पाँच गीतको श्रव्य दृश्य लोकार्पण गरिएको छ। गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवम् सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्यतामा पाँच गीतको श्रव्य दृश्य लोकार्पण…

फिल्म ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा

काठमाडौं : फिल्म ‘बा : एक योद्धा’ को आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार यो फिल्म आगामी भदौ १९ गते बाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको हो। हरि लम्सालको निर्देशनमा निर्माण भएको निर्माण पक्षले वितरकहरूसँग…

परिवारभित्रको संघर्ष देखाउने ‘मालती मंगले’को ट्रेलर बाहिरियो

काठमाडौं : आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मालती मंगले'को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले फिल्म को ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलर…

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ, मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने वित्तिकै अर्थमन्त्री डा…

राष्ट्रपतिले गरे भानु साहित्य उद्यानको शिलान्यास

दमौली, राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा आज ९सोमबार० भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त…

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ । प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएकामा…

बीपी राजमार्ग ३ दिनपछि खुल्यो

काठमाडौँ, अस्ति शनिवार दिउँसोदेखि अवरुद्ध रहेको बीपी राजमार्ग खुलेको छ । राजमार्ग आज दिउँसो ४ बजेपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसअघि हिजो सडक खुलाउने काम भइरहँदा फेरि पानी परेपछि सडक अवरुद्ध भएको थियो ।…

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काडमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक केही बेर अधि सम्पन्न भएको छ । सिंहदरबार स्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश

गण्डकी, नयाँ वर्ष २०८३ आरम्भका दिन कालीगण्डकी नदी दोहनविरुद्ध नदी तटका विभिन्न धार्मिकस्थलमा ब्यानर प्रदर्शन गरेको ‘कालीगण्डकी बचाऔँ’ अभियानले आइतबारदेखि सोही ठाउँबाट सरसफाइ अभियान थालेको छ । स्याङ्जा, पर्वत र बागलुङको पुरानो घाट…