दर्शन, साहित्य र भाषाको त्रिवेणी: पोखरामा घनिभूत बौद्धिक मन्थन
पोखरा : सुन्दर पर्यटकीय नगरी पोखरा केवल माछापुच्छ्रेको छाया र फेवातालको सुसेलीमा मात्र रम्दैन, यो त विचारको उर्वर भूमि पनि हो। यही भूमिमा वि.सं. २०४९ सालदेखि वाङ्मयिक आन्दोलनको राँको बालिरहेको संस्था हो गण्डकी साहित्य सङ्गम।…