सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।…

रसुवा बाढीः ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

काठमाडौँ, रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।…

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ । गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ । आज जनैपूर्णिमा अर्थात्…

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ, देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले…

भदौ १२ गते शुक्रवार महालक्ष्मीको दर्शन गरि राशिफल सुन्नुहोस

शुभप्रभात, २०८३ भदाै १२ गते (२८ अगस्ट २०२६) शुक्रवार, श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ९:१६ बजेपछि प्रतिपदा। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम…

विपद्को घडीमा अर्जुन पोखरेलको मानवीय हात—बाढीपीडितलाई ५० हजार सहयोग

पोखरा : देश प्राकृतिक विपद्को पीडामा रहेको बेला पोखराका व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि रु. ५० हजार सहयोग गरेका छन्। व्यवसायीका मुद्दा र संस्थागत…

नाम होइन, कामले चिनिने नेतृत्व—अमृत पोख्रेल ‘बिजुली अमृत’

पोखरा: “भाषणभन्दा काम, पदभन्दा जिम्मेवारी र वाचाभन्दा परिणाम” भन्ने सन्देशसहित युवा तथा सक्रिय व्यवसायी अमृत पोख्रेल ‘बिजुली अमृत’ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदको निर्वाचनमा होमिएका छन्। दुई दशकभन्दा बढी समयदेखि व्यवसायिक…

विपद्को घडीमा युवा व्यवसायी राजन पन्थीको उदाहरणीय पहल, G&K बाट रु. १ लाख ११ हजार १११ सहयोग

पोखरा : देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्, विशेषगरी भोटेकोशीको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले G&K International Education Consultant ले रु. १,११,१११ (एक लाख…

भोटेकोशी बाढी प्रभावितका लागि नेपाली कलाकारहरूको हातेमालो: प्रधानमन्त्री राहतकोषमा सहयोगको ओइरो

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधन र पूर्वाधारमा ठूलो क्षति भएपछि नेपाली कलाकारहले आर्थिक सहयोग गर्न थालेका छन्। प्रधानमन्त्री राहतकोषले बैकको क्युआर कार्ड सार्वजनिक गरेपछि कलाकारहरुले आफ्नो आर्थिक क्षमता…

रियल हिरो सोनू सूदको प्रतिबद्धता : ‘नेपाल तिमी एक्लो छैनौ, हामी सहयोग लिएर आउँदैछौँ’

काठमाडौँ : रिल्ममा खलनायक तर रियल लाइफमा नायक रहेका भारतिय अभिनेता सोनू सूदले बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आफू राहत बोकेर नेपाल आउन लागेको बताएका छन्। उनले…