२० वर्षपछि १९७४ एडीको ‘रक यात्रा’ पुनः सुरु, सेप्टेम्बर २३ बाट अष्ट्रेलिया टुर
काठमाडौं :
चर्चित नेपाली ब्याण्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ सुरु गर्ने भएको छ। ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको…