सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी हुनुहुन्छ । उहाँहरू आज बिहान ९ः३०…

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन् । उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेस स्थापना गरी खोज तथा उद्धारका…

बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार

काठमाडौँ, नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ । सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी रहेका छन् ।…

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्ः प्रधानमन्त्री

काठमाडौँ, देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बोधन गर्दै उनले सिङ्गो देश, विश्वभरका नेपाली र…

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट, रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार उद्धार थालिएको छ । यसका लागि आज बिहान तीन हवाई उद्दार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३…

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रालयको कार्यविभाजन…

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए । बैठकमा…

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव…

राष्ट्रिय पोशाक घरका सञ्चालक राम कँडेल संघको खुला कार्यसमिति सदस्यमा भिड्दै

पोखरा, नेपाली मौलिक पोशाक, स्थानीय उत्पादन र उद्यमशीलतालाई बजारसँग जोड्दै आएका व्यवसायी राम कँडेल पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला कार्यसमिति सदस्य पदका उम्मेदवार बनेका छन्। विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय कँडेलको…

भोटेकोशी बाढीपीडितका लागि दिपक कार्कीको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

पोखरा, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक तथा युवा उद्यमी दिपक कार्कीले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। कार्कीले उक्त रकम…