निजी क्षेत्रको हित संरक्षण गर्दै संघलाई साझा घरका रूपमा विकास गर्नेछुः अर्जुन पोखरेल
पोखरा,
व्यवसायी अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि पुनः उम्मेदवारी घोषणा गरेका छन्। उनले कठिन अवस्थामा निजी क्षेत्रको हित संरक्षण गर्दै संघलाई सबै तहका उद्योगी–व्यवसायीको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता…