पोखरा उद्योग वाणिज्य संघको निर्वाचन: १० सदस्यीय साझा टिम कसले बनाउला?
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आसन्न ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनको निर्वाचनमा अन्तिम समयमा सदस्य पदको समीकरण फेरिएको छ। यसअघि साझा टिम बनाएर निर्वाचनमा जाने तयारीमा रहेका उम्मेदवारमध्ये दुधमान गुरुङ ‘आशिष’ले मनोनयनपत्र नलिएपछि…