सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ, प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आउनुभएको थियो। शनिबारअपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो । जिल्ला…

युवा पुस्तालाई उद्योग–व्यवसायमा जोड्ने एजेन्डासहित सौगात थापा मैदानमा

पोखरा, युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले…

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ, नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वरमा…

अध्यक्षको लागि तेस्रोपटक अर्जुन पोखरेलको दाबीः विमानस्थलदेखि अन्तर्राष्ट्रिय व्यापारसम्मको योजना

पोखरा, पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका लागि तेस्रोपटक उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी अर्जुन पोखरेलले यसपटकको अभियानलाई निर्वाचन जित्ने प्रतिस्पर्धाभन्दा पनि पोखराको निजी क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने योजनाका रूपमा प्रस्तुत…

फेज–टु पुगेका १०७ प्रशिक्षार्थीलाई सल्युट गोर्खाको शुभकामना, ‘भर्ती सँगै भविष्य’मा जोड

पोखरा, पोखराको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिले बेलायती सेना तथा सिंगापुर प्रहरीको भर्ती प्रक्रियाको फेज–टुमा छनोट भएका १०७ जना प्रशिक्षार्थीलाई बिदाइ तथा शुभकामना दिएको छ। शुक्रबार आयोजित कार्यक्रममा वक्ताहरूले भर्तीमा सफलता हासिल…

दास व्यापार उन्मूलन स्मरण अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौँ, दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो…

भदौ ७ गते आइतबार सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै ७ गते (२३ अगस्ट २०२६) आइतवार, श्रावण शुक्लपक्ष एकादशी तिथि। मूल नक्षत्र, १८ः३८ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई…

शान्ता जिसीले ल्याइन् ‘पीर कल्लाई छैन र’, दर्शकको माया पाउनेमा आशावादी

बुटवल : जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिँदै आएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत ‘नजिकै पीर कल्लाई छैन र’ सार्वजनिक गरेकी छन्। नेपाली मौलिकता, संस्कृति र तीज पर्वको भावनालाई समेटिएको यस गीतले दर्शक…

प्रदर्शनअघि नै चम्कियो ‘पार्वती’: अमेरिका र अस्ट्रेलियामा उच्च माग

काठमाडौँ : अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ। नेपालमा प्रदर्शनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा अमेरिका र अस्ट्रेलियाका वितरकहरूले…

फिल्म ‘जदौ’को टिजर सार्वजनिक : नीति शाह र प्रभातपालको त्रिकोणात्मक प्रेम कथा

काठमाडौँ : नीति शाह अभिनित फिल्म ‘जदौ’को टिजर रिलिज भएको छ। शनिबार निर्माण टिमले युट्युव च्यानल हाइटेक इन्टरटेन्मेन्टमार्फत एक मिनेट लामो टिजर रिलिज भएको हो। टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको लडाइँ…