पोखरा–४ गणेशमान चोकमा मौलिक फल्चा निर्माण हुँदै, भूमिपूजा तथा शिलान्यास सम्पन्न
पोखरा,
पोखरा महानगरपालिका–४ को गणेशमान चोकस्थित नालामुख क्षेत्रमा मौलिक शैलीको फल्चा निर्माण हुने भएको छ। फल्चा निर्माणको शुभारम्भ गर्दै आज भूमिपूजा तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
पोखरा–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीको…