सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कास्की प्रशासनले बिक्रेतालाई भन्यो “ग्यास सञ्चित गरेर नराख्नु”

कास्की, जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ। कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत…

अदिती बुढाथोकीको बलिउडमा अर्को फड्को, सोनाक्षीका श्रीमान जहीरसँग ‘फरिश्ता’मा काम

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अदिती बुढाथोकीले बलिउडमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएकी छन्। उनले बलिउड अभिनेता जहीर इकबालसँग नयाँ हिन्दी म्युजिक भिडियो ‘फरिश्ता’मा अभिनय गरेकी हुन्,जहाँ दुवैको रोमान्टिक जोडी र…

महाकाव्यकार दाहालको ‘जागृति’ गीति एल्बम लोकार्पण, डाक्टर पोखरेल सम्मानित

काठमाडौं :  महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ मिलापको आयोजनामा काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’…

‘ल्याङ्ग ल्याङ्ग’अनुबन्ध भए जीवनजंग बस्न्यात

काठमाडौं : ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन्। निर्देशक बलिराम चौहान र बस्न्यातलाई फिल्मका लागि अनुबन्ध गरेका हुन्। उनीहरुबीच कागजी सम्झौंता भएको छ। बस्न्यात यही फिल्ममार्फत् पहिलोपटक मुख्य…

गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान…

‘अधकट्टी’, ‘सुश्री सम्पत्ती’का निर्देशक आचार्यले फिल्म ‘पच्चीस…

काठमाडौं : नयाँ नेपाली चलचित्र 'पच्चीस पच्चीस' को आधिकारिक निर्माण घोषणा गरिएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार आयोजित एक विशेष समारोहका बीच कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शीर्षकसँगै निर्माण टोली…

नेपाली फिल्मको अन्तर्राष्ट्रिय उत्सव ‘इन्फा अवार्ड’को भव्य तयारी, कलाकारहरूलाई निमन्त्रणा

काठमाडौं : नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार (१५ अगस्ट २०२६) काठमाडौंमा भव्य रूपमा…

निर शाह निर्देशित ‘कमला मिस’को काठमाडौंमा भव्य प्रियिमर,फिल्मले बोल्यो बालमनको पीडा

काठमाडौं : साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’को प्रिमियर भएको छ। सोमबार काठमाडौंस्थित जयनेपाल हलमा भव्य प्रिमियर गरिएको हो। प्रियिमरमा फिल्मकर्मी, शिक्षाविद्, सामाजिक…

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन

चितवन, जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु…

कास्कीबाट फरार प्रतिवादी पक्राउ

गण्डकी, जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक÷एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि…