सिड्नीमा ‘मालती मंगले’को प्रिमियरमा दर्शकको ओइरो,८ गीत गाएर रामकृष्णले जिते मन
काठमाडौं :
अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा नेपाली चलचित्र 'मालती मंगले'को रेड कार्पेट प्रिमियर अत्यधिक सफलताका साथ सम्पन्न भएको निर्माता तथा गायक रामकृष्ण ढकालले बताएका छन्।
ढकालको उपस्थितिमा आयोजित भीआईपी डिनर शोमा…