सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्ल

काठमाडौं : अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन्। नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमी मल्ललाई देख्न सकिन्छ।  यस गीतको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न…

‘एक्का तीन’मा पूजा,पुष्पपछि कविता नेपालीको इन्ट्री,पुष्पको बन्ने हो जोडी?

काठमाडौं : अभिनेत्री तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्ममा अनुवन्धित गरेका छन्। मंगलबार रुपेशले आफुले निर्देशन गर्न लागेको फिल्म ‘एक्का तीन’मा कवितालाई अभिनेत्रीको रुपमा अनुबन्धित…

अग्रिम पेन्सन लिनेले पछि तलब बढेको आधारमा थप सुविधा नपाउने

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकबाट सात वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले त्यस अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप पेन्सन दाबी गर्न नपाउने गरी सर्वोच्च अदालतले नजिरपूर्ण फैसला गरेको छ।…

तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते

तनहुँ, तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य १४ यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार दिउँसो करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५…

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

कञ्चनपुर : शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।  महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो। आज बिहान नदीमा पानीको बहाव एक लाख…

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । खोला तथा बगरमा…

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना तपाईँ हाम्रो सहकारीका ९० जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।…

गड्यौला मल उत्पादनमा किसानहरु

दाङ, सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उहाँको दैनिकी बदलिएको हो । उहाँ पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्नुहुन्थ्यो । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त हुनुहुन्छ । तुलसीपुर…

ढोरपाटन आवातजावतमा सास्ती

गण्डकी, यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो ।…

एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा

चितवन : नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा ३ लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन्। अस्पतालका सूचना अधिकारी रमेश…