सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा…

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८१÷८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो । यससँगै…

कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ

काठमाडौँ, नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् । ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर…

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य पदका लागि अमृत पोख्रेल मैदानमा

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा कार्यसमिति सदस्य पदका लागि अमृत पोख्रेल (बिजुली अमृत) चुनावी मैदानमा उत्रिएका छन्।  भदौ २० र २१ गते हुने निर्वाचनका लागि संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी अमृत पोखरेलले उम्मेदवारी…

साउन ६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन ६ गते (२२ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष अष्टमी तिथि, ७ः४८ बजेपछि नवमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा…

डली गुरुङ बनिन् ‘पाँचौँ मिसेस नेपाल युनिभर्स’, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ : मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। ललितपुरको झम्सिखेलमा आइतबार आयोजित ‘क्राउन सेरेमोनी’ मा उनलाई आधिकारिक रूपमा विजेताको ताज पहिर्‍याइएको हो। लन्डन फेसन हाउसद्वारा…

‘चमेलीको पोइ’ खोज्दै नारायण त्रिपाठी र विल्सन

काठमाडौं : निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा निर्माण भएको नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बीच उक्त गीत सार्वजनिक गरिएको हो।…

वरिष्ठ कलाकार निर शाहको निर्देशनमा चलचित्र ‘प्रिन्स’ बन्ने, संगीत रेकर्डिङ तीव्र

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्माण हुने भएको छ। हाल चलचित्रको संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ। यसै क्रममा सोमबार चलचित्रको दोस्रो गीतको…

‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस चलचित्रको प्रदर्शनअघि…

‘गौँथली’ हेर्ने दर्शकले भिडियो खिचेर फेसबुकमा नहालिदिन निर्देशकको बिन्ती

काठमाडौं : चलचित्र ‘गौँथली’ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै सकारात्मक व्यापारिक लय समातेको छ। प्रदर्शनको सुरुवाती दिन (शुक्रबार) औसत व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने अपेक्षाभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल भएको…