अरुण र सिम्रनको ‘गौँथली’दर्शकले रुचाएपछि शो बढाउँदै हल
काठमाडौं :
प्रदर्शनअघि नै राम्रो हाइप बनाएको चलचित्र ‘गौँथली’ अपेक्षित रुपमा चलिरहेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले पहिलो दिनदेखि नै सकारात्मक वर्ड अफ माउथ पाएको छ।
पहिलो दिन पाएको राम्रो प्रतिक्रियाको प्रभाव शनिबार…