सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा…

‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक…

काठमाडौं : साउन १ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले पहिलो दिनदेखि नै सुखद र सकारात्मक दर्शक प्रतिक्रिया (वर्ड अफ माउथ) पाएको छ। फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलहरूमा पुगेका निर्माता, निर्देशक तथा…

‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु

काठमाडौं : ग्लोबल ग्ल्यामर भेन्चरले 'दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६' का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौंको सोल्टी होटलमा आज (शुक्रबार) एक विशेष कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन…

निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड

काठमाडौं : वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार चलचित्रको पहिलो गीतको रेकर्डिङ कार्य सम्पन्न गरिएसँगै यसको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो। रेड चिल्ली फिन टेक…

‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक: नीति र मुकुन भन्छन्– ‘फरक र वास्तविक कथा छ’

काठमाडौं  : वर्षकै बहुप्रतिक्षित चलचित्रमध्येको एक ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ शुक्रबार राजधानीमा एक भव्य पत्रकार सम्मेलन (प्रेसमिट) आयोजना गरी सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ…

टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा

काठमाडौं : चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेबाट प्रदर्शन आएको चलचित्र आज ५१औँ दिनमा प्रवेश गरेको हो । यो सिनेमाले आधा दर्जन भन्दा बढी हलमा ५१औँ दिन मनाएको छ। निर्माणपक्षका अनुसार कीर्तिपुरस्थित कीर्तिपुर…

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम, यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव…

महँगीको डढेलो : भान्छाबाट हराएको खुसी

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको राजनीतिमा विसं. २०८२ भदौको जेनजी विद्रोहले एउटा ठुलो संरचनात्मक र नीतिगत रूपान्तरणको प्रतिज्ञा गरेको थियो। नयाँ सरकारको उदयसँगै सुशासन र समृद्धिका नाराहरूले जनमानसमा आशाको सञ्चार त गराए, तर…

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ, वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी…

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडाैँ,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को…