सर्वोच्चले बदर गर्याे निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय
पाेखरा,
सर्वोच्च अदालतले निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।…