सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

प्रदुषण कम गर्न काठमाडौँ उपत्यकाका उद्योगलाई बाहिर सारिने

काठमाडौँ, सरकारले काठमाडौँ प्रदूषण न्यूनीकरण गर्न उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने भएको छ । संङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवम्अ र्थमन्त्री…

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा संग जोडिने

काठमाडौँ, सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका हुन् । पुनसंरचनाका लागि कानुनी व्यवस्थाको…

अव एसईई परिक्षा प्रदेश मातहत बाट सञ्चालन गरिने

काठमाडौँ, सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘माध्यामिक शिक्षा…

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जाको लागि ७३ करोड विनियोजन

काठमाडौँ, सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा स्टार्टअप व्यवसायीलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध…

सरकारले आउँदो वर्षको लागि प्रदेश र पालिकालाई ५ खर्ब ८२ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने

काठमाडौँ, राजस्व बाँडफाँट र विभिन्न अनुदान गरी सरकारले आउँदो वर्ष प्रदेश र पालिकाहरूमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्त्रण हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आउँदो वर्ष…

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को…

अर्थमन्त्री द्धारा संसद्‍मा आर्थिक सर्वेक्षण पेस (पूर्णपाठ)

काठमाडौँ, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् । उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक…

गोसाइँकुण्ड आउँदा लेक लाग्ने यात्रीलाई उद्धारको व्यवस्था

रसुवा, गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थ यात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट…

ताप्लेजुङको सिदिङ्वामा तीन दिने पर्यटन महोत्सव शुरू

ताप्लेजुङ, ताप्लेजुङको धार्मिक तथा पर्यटकीय स्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने पर्यटन महोत्सव शुरू भएको छ । समुद्री सतहदेखि तीन हजार पाँच सय १५ मिटरको उचाइमा रहेको सिदिङ्वा धाम जैविक विविधताले…

अमेरिकी अर्बपति मस्क ट्रम्प सरकारबाट बाहिरिने

अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने भएका छन । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताएका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो…