सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु

काठमाडौं : अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु भएको छ। महोत्सव यहीँ १८ जेठसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा महोत्सव चल्नेछ। आयोजकका अनुसार ‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’…

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्बभन्दा बढी बजेट विनियोजन

काठमाडौँ, सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आउँदो आर्थिक वर्षमा ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान एवम्…

सरकारले इन्डोर र आउटडोर फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

काठमाडौं : सरकारले इन्डोर र आउटडोर फिल्म छायांकन स्टुडियो निर्माणको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ।आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म स्टुडियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका…

मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ, सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए । ‘यात्राको समय लागत ,…

बजेटमा स्टक एक्सचेन्जको पुन: संरचना गर्ने लगायत विषय

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्। यसैगरी नेपाल धितो पत्र बोर्डको सुदृढीकरण गर्ने समेत पौडेलले घोषणा…

गीतकार संघको स्थापना दिवसका अवसरमा डा. रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ अर्पण

काठमाडौं : गीतकार सङ्घ नेपालले १५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ। स्थापना दिवसको अवसरमा संघले आज (सोमबार) ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८०’ कार्यक्रम गरि मनाएको हो। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा…

सरकारको आर्थिक वर्ष २०८२÷८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

काठमाडौँ, सरकारले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अ र्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।…

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने

काठमाडौँ, सहकारी संस्थाको बचत अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने गरिने भएकोे छ । संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी…

खेलकुद क्षेत्रको लागि अहिलेसम्मकै बढी बजेट विनियोजन

काठमाडौँ, सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२÷०८३ को लागि विनियोजित बजेट प्रस्तुत…

अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशबाटै दिइने

काठमाडौँ, सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।