पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम
पोखरा,
पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् ।
“पढाइको भविष्यः किताब कि बाइट्स (Books or Bytes: the Future of Learning) विषयमा भएको वक्तृत्वकला…