सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

‘प्रियतम’ लिएर आइन् प्राश्ना शाक्य, प्रेम दिवसमा नयाँ सांगीतिक उपहार

काठमाडौं : युवा पुस्तामाझ लोकप्रिय गायिका प्राश्ना शाक्य ले प्रेम दिवसको अवसरमा नयाँ गीत ‘प्रियतम’ सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको गीतको भिडियोले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। ‘बादल वर्षा बिजुली’ जस्ता…

रश्मिका–विजय विवाहमा कडा ‘नो–फोन’ नियम, पाहुनासमेत निगरानीमा

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोंडा को सम्भावित विवाह समारोहलाई लिएर भारतीय मिडियामा नयाँ विवरण सार्वजनिक भएको छ। सबैभन्दा चर्चित विषय भनेको विवाहमा लागू गरिने ‘नो–फोन’ नीति हो। रिपोर्टअनुसार विवाह…

‘अता पता लापता’को ऋण काण्डः निर्माता–अभिनेता राजपाल यादव ११ दिन जेलमा

काठमाडौं : बलिउड फिल्म अता पता लापता सँग जोडिएको ऋण प्रकरणले निर्माता–अभिनेता राजपाल यादव लाई जेलसम्म पुर्‍याएको छ। चेक बाउन्स मुद्दामा उनी ११ दिन तिहाड जेल मा बसेपछि दिल्ली उच्च अदालत ले सर्तसहित १८ मार्चसम्मका लागि अन्तरिम जमानत दिएको…

निर्वाचनको प्रभावः बेनिशा–नरेन अभिनित ‘बिगुल’ प्रदर्शन स्थगित

काठमाडौं : अभिनेत्री बेनिशा हमाल र अभिनेता नरेन खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘बिगुल’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ। निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालि ले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको संवेदनशील…

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की, पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा प्लानिङ…

‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’मा रोशनी र जीवनको रोमान्स

काठमाडौं : यही फागुन २९ गतेलाई प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट गीतको भिडियो रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशनी…

राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएका छन। ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय…

तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइन सञ्चालनमा

गुल्मी, नेपाल विद्युत् प्राधिकरणले गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग थप सुदृढ रूपमा जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारणलाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । दुई दिनसम्म…

कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, निर्वाचन आयोगले चुनावलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कलाकार र इन्फ्लुएन्सरहरूको भूमिका निर्णायक हुने बताएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरी कलाकार, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सरहरूसँग आज…

पर्यटकीय गन्तव्य ढोरपाटन जोड्ने सडक बन्दै

बागलुङ, नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ । लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन देउरालीसम्मको २५ किलोमिटर सडक निर्माण दुई खण्डमा…