सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगे ‘बल्छी धुर्बे’सहित जुठे र हल्का रमाइलोका कलाकार

काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’सहित टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि जुटेका छन्। टोलीले सोमबार नुवाकोटको विदुरमा २० घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ।…

‘अब पालो युवाको’ : व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात

पोखरा, देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको नेतृत्व स्थापित हुँदै गएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पनि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बहस चलिरहेका बेला भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ…

बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोग लिएर पुगिन अक्षराकी न्यान्सी खड्का

काठमाडौं : भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’की अभिनेत्री न्यान्सी खड्का,यतिबेला बाढी पिडितको मनमा मलम लगाउन नुवाकोट पुगेकी छन्। गत बुधबार आएकार विनाशकारी बाढी पहिरोबाट प्रभावित बनेका परिवारलाई राहत लिएर नुवाकोटका विभिन्न…

गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

गण्डकी, गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का फणीन्द्र देवकोटा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्री देवकोटालाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।…

भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

रसुवा, भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती…

पोउवासंघ सदस्यमा दिलीपकुमार श्रेष्ठ: अनुभव र व्यावसायिक निष्ठाको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आगामी भाद्र २० र २१ गते हुन गइरहेको ३६औँ महाधिवेशनका लागि चुनावी सरगर्मी बढेको छ। यसैबीच, कार्यसमिति सदस्य पदका लागि स्थापित व्यवसायी एवं सामाजिक अभियन्ता दिलिपकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्दै…

पोखरा-दुबई हवाई सेवा प्रवर्द्धन गर्न महानगर र फ्लाई दुबईबीच समझदारी

पोखरा, आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भएको…

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौँ, प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा प्रस्ताव राख्दै…

गण्डकी मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग

पोखरा, देशमा उत्पन्न विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज (GMC), पोखराले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। गण्डकी मेडिकल कलेजका सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतमार्फत…

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं : भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली–१…