सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा

स्याङ्जा, स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ,…

भदौ १० गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै १० गते (२६ अगस्ट २०२६) बुधवार, श्रावण शुक्लपक्ष त्रयाेदशी तिथि, प्रातः ७ः१९ बजेपछि चतुर्दशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा…

‘पेन्सन पट्टा’ ट्रेलर : बाबुको पेन्सनपट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा अर्को गाउँ पसे दयाहाङ

काठमाडौं :  लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’।…

‘चोर बिरालो पल्क्यो’की गायिका श्रीदेवी र दयालुको ‘छोडेन कामैले’लाई दर्शकको साथ,कट्यो मिलियन भ्युज

काठमाडौँ : गायक दयालु देवकोटा र गायिका श्रीदेवी देवकोटाको संयुक्त आवाजमा नयाँ तीज गीत ‘छोडेन कामैले ’सार्वजनिक भएको छ। हरितालिका तीजलाई लक्षित गरी तयार पारिएको यस गीतले दश लाख ५० हजार भ्युअर्स कमाई सकेको छ। गीत संगीतमा दर्शकको खडेरी चलेको…

निखिलको दमदार एक्सनले भरिएको ‘आचार्य’को टिजरको चर्चा

काठमाडौं : निखिल उप्रेतीको लेखन,निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को टिजर रिलिज भएको छ। मंगलबार निर्माण टिमले एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक गरेको हो। टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न…

बराहक्षेत्रमा अन्तिम दृश्य खिच्दै ३५ दिनमा सुटिङ सकियो ‘तिरिमिरी झ्याइँ’को

काठमाडौं : हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि यस चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो। सोमवार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य…

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसललाई वडा १२ ले सघाउने

कास्की : गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’लाई पोखर वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने यस प्रतियोगीतालाई वडाले…

सुटिङ चल्दा चल्दै ६ देशमा विक्री भयो पल शाहको ‘यानीमाया’

काठमाडौँ : अभिनेता पल शाहको निर्माणमा बनिरहेको फिल्म फिल्म ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ। निर्माण पक्ष र वितरकबीच हङकङ, जापान, कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भएको हो। निर्माण पक्षका…

फिल्म ‘पार्वती’ : अटिजमको कथा बोकेर फरकपन दिन खोजेको दाबी

काठमाडौँ : नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा प्रचारप्रसार तिब्र पारेका छन्। प्रदर्शनमा आउन लागेको फिल्मको थप प्रमोसनका लागि निर्माण टिम चितवन पुगेको छ। प्रदर्शन पूर्व देश दौडाहामा रहेको निर्माण टिमका कलाकार सहित…

६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन

काठमाडौं : ६० वर्षमाथीका दर्शकलाई फिल्म ‘गौँथली’लाई पैसा नचाहिने भएको छ। निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क फिल्म हेराउने भएको हो। भदौ १० देखि २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन्। तर, यसका लागि…