सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नीर शाह निर्देशित फिल्म ‘कमला मिस’को ट्रेलरमा शिक्षकको संघर्ष र मानवीय सम्बन्धको कथा

काठमाडौं : यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्मको टिजर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवन…

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ, विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको…

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ ।…

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ) खुलेर उभिएका छन् ।…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता…

ब्रड पिक दुर्घटनाः स्थलमार्गबाट गरिएको खोजीबाट दुई शव फेला

पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि करिब १० जना आरोही सम्पर्कविहीन भएको घटनाले उच्च हिमाली उद्धारको कठिन यथार्थ फेरि उजागर गरेको छ। खराब मौसम, सीमित हेलिकप्टर र सेनामार्फत सञ्चालन हुने उद्धार प्रणालीका कारण खोज तथा उद्धार…

निर्मल पुर्जाको जीपीएस संकेतः ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर

काठमाडौँ, पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पिक ९८,०४७ मिटर० हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक…

पाँचौ राइट टु प्रोटिन रनको तयारी तिव्रः पामेका स्थानीय संघ संस्थासंग छलफल

पोखरा, आगामी असोज ३ गते (सेप्टेम्बर १९) मा नेपाल दाना उद्योग संघको आयोजनामा देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुँदै छ । पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट आयोजना हुने प्रतियोगिताको लागि आयोजकले…

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम : ‘साहुजी, अण्डा देऊ न !’, कलेज पोसाकमा रहेका एक विद्यार्थीको आवाज आउँछ । राजनीतिक गफलाई यहीँ रोक्दै साहुजी सामान दिन जान्छन् । ‘हिजोको पनि बाँकी छ, त्यसैमा लेखिदेऊ… !’, ती विद्यार्थीको वाक्य नटुङ्गिँदै साहुजी मुस्कानसहित…