धार्मिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा क्षत्री समाज नेपालको अपिल
पोखरा,
क्षत्री समाज नेपाल केन्द्रीय कार्य समिति, कास्की–पोखराले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका धार्मिक विवाद, असहिष्णुता तथा हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
“राष्ट्रिय अखण्डता र जातीय सद्भावका…