विपद् उद्धारका लागि दुगड़ ग्रुप र कर्मचारीको १ करोड ११ लाख सहयोग
काठमाडौँ :
एम.भी. दुगड़ ग्रुपले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुप तथा त्यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत…